-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । युरोपा लिग फुटबलमा इंगलिश क्लव आर्सनल विजयी भएको छ । आर्सनलले पोर्चुगलको स्पोर्टिङ लिस्बोनलाई १–० ले पराजित गरेको छ ।
आर्सनलको जितमा ७८ औं मिनेटमा डेनी वेल्बेकले निर्णायक गोल गरेका थिए ।
जितपछि आर्सनल समूह ई मा ३ खेलबाट ९ अंक जोड्न सफल हुँदै शीर्ष स्थानमा छ । स्पोर्टिङ लिस्बोन ६ अंक सहित दोस्रो स्थानमा यथावत छ ।
भोस्र्काला ३ अंकबाट तेस्रो तथा काराबाग अंकविहिन छ ।


