-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्पेनिस लिग ला लिगा क्लव रियाल मड्रिडले कोपा डेल रे फुटबलमा शानदार खेलेको छ । घरेलु मैदानमा खेलेको मेलिलामाथि रियाल ४–० ले विजयी भएको हो ।
रियाललाई जिताउन करिम बेन्जेमा, मार्को असेन्सियो, अल्भारो अड्रिओजोला र क्रिस्टो गोन्जोलेजले १–१ गोल गरे ।
लिगमा खराव लय देखाइरहेको रियालले कोपा डेल रेमा भने राम्रो खेलेको छ ।






