- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार सात खेल भएका छन् । सात खेलमा १९ गोल भएको खेलमा दुई खेल बराबरीमा सकिएका थिए । सबैभन्दा ठूलो झड्का चेल्सीलाई लागेको छ ।
यस्तो छ परिणाम–
टोटनह्याम हट्सपर ३–१ चेल्सी
ब्राइटन एण्ड होभ आल्बियन १–१ लेस्टर सिटी
एभर्टन १–० कार्डिफ सिटी
फुल्हम ३–२ साउथह्याम्पटन
म्यान्चेस्टर युनाइटेड ०–० क्रिष्टल प्यालेस
वाट्फोर्ड ०–३ लिभरपुल
वेष्टह्याम युनाइटेड ०–४ म्यान्चेस्टर सिटी