इंगलिश प्रिमियर लिगका सात खेल, १९ गोल, यस्तो छ नतिजा
प्रकाशित २०७५ मंसिर ९ आइतबार
410
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार सात खेल भएका छन् । सात खेलमा १९ गोल भएको खेलमा दुई खेल बराबरीमा सकिएका थिए । सबैभन्दा ठूलो झड्का चेल्सीलाई लागेको छ ।