arrow

रसियन सुन्दरी सारापोभाको उत्कृष्ट सुरुवात

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
sharapova1.jpg

काठमाडौं । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘अस्ट्रेलियन ओपन’ मा रसियन टेनिस सुन्दरी मारिया सारापोभाले विजयी सुरुवात गरेकी छिन् । 

३०औं वरीयता प्राप्त पूर्व नम्बर खेलाडी सारापोभाले सोमबार बिहान खेलिएको महिला एकलतर्फको पहिलो चरणको खेलमा ब्रिटिशकी आशालाग्दी खेलाडी ह्यारिट डार्टलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन् ।

Maria Sharapova waves to the crowd after needing only 63 minutes to beat Harriet Dart

३१ वर्षीया सारापोभाले ब्रिटिश खेलाडीलाई राम्रो पाठ सिकाएको बेलायतबाट प्रकाशित हुने अनलाइनहरुले लेखेका छन् ।  

The 22 year-old Dart was given the dreaded 'double bagel' by her Russian opponent

चारै वटा ग्राण्डस्लाम जितेकी सारापोभाले हालसम्म फ्रेन्च ओपन दुई पटक तथा अस्ट्रेलियन ओपन, विम्बल्डन र यूएस ओपनको उपाधि एक–एक पटक जितेकी छिन्।

The Russian takes on fluids on a boiling hot day in the Melbourne sun on Monday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ