arrow

बेञ्चबाट आएर गोल गर्दै जिताए मेस्सीले बार्सिलोनालाई 

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
messi30.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाको जितको यात्रा जारी छ । आइतबार रातिको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेगानेसलाई ३–१ ले पराजित गरेको गर्यो ।

Ernesto Valverde's side suffered a scare when Martin Braithwaite equalised but Suarez came to the rescue

बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले १–१ गोल गरे।

Dembele takes it first time, cushioning a fine side-footed finish in off the right-hand post with his right foot

३२ औं मिनेटमा डेम्बेलेले अग्रता दिलाए। पहिलो हाफमा पछि परेको भ्रमणकारी टोलीका लागि मार्टिन ब्राइथवेटले ५७ औं मिनेटमा बराबरी गोल फर्काए ।

Leganes thought they were close to upsetting Barcelona for the second time this season when Martin Braithwaite scored

७१ औं मिनेटमा स्वारेजले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिन सफल भए । 

The Spanish giants are now 10 points clear of Real Madrid who are five points behind Atletico in second place

६४ औं मिनेटमा कार्लेस एलेनाको स्थानमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

 The Argentina international has now scored 25 goals in 24 appearances in all competitions this campaign

बार्सिलोनाले जितसंगै अंक तालिकामा ५ अंकको अग्रता बनाएको छ । २० खेलबाट बार्सिलोनाको ४६ अंक छ भने दोस्रो स्थानको एथलेटिको मड्रिडको ४१ अंक र तेस्रो स्थानको रियाल मड्रिडको ३६ अंक रहेको छ ।

That was Dembele's 12th goal of the season and is now finding his way in a Barcelona shirt having struggled early on

आइतबार रातिका अन्य खेलको नतिजा यस्तो छ –
रियाल बेटिस ३–२ गिरोना
भिल्लारियल १–१ एथलेटिक बिलबाओ
रायो भाएकानो २–२ रियाल सोसिडाड
लेभान्ते २–० रियाल भल्लाडोलिड



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ