arrow

टिसिएलको क्षेत्रिय डिलर सम्मेलन सम्पन्न

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
program_news.png

काठमाडौं। विश्वको तेस्रो ठूलो टेलिभिजन ब्राण्ड र 'लिडिङ्ग कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड' टिसिएलको बिराटनगरमा क्षेत्रिय डिलर सम्मेलन सम्पन्न भएको छ । मेचि, कोसी, सगरमाथा, जनकपुरका आफ्ना डिलरहरुको सहभागिता रहेको यस डिलर सम्मेलनमा टिसिएलका नेपालमा आउदो भावीयोजना बारे छलफल भएको जनाएइको छ।  उक्त कार्यक्रममा टिसिएलका 'एस ६५००' र 'सी६' समेत थप दुई मोडेलको सार्वजनिक पनि गरिएको थियो । 

सार्वजनिक  गरिएका 'एस ६५००' र 'सी६' मोडलका एआई गूगल एसिस्टेन्ट, ब्युल्ट एन क्रोमो, अल्ट्रा स्लीम, एज्डलेस डिजाइन,एचडीआर प्रो, डव्ल्युसीजी लगायतका विशेषता रहेको टेलिभिजनहरुमा ३ बर्षको वारेन्टी प्रदान गरेको कम्पनीले जनाएको छ। विश्वस्तरिय आधुनिक पिक्चर्स क्वालिटी तथा थ्रिएटर लेभल साउन्ड जस्ता फिचर्स रहेका टिसिएलका टेलिभिजनहरु नेपालमा लोकप्रिय  रहेका कम्पनीलो दाबी रहेको छ। टिसिएलका 'एसी'मा ५ बर्षको वारेन्टी तथा वासिङ्ग मेशिन तथा रेफ्रिजिरटरहरु पनि नेपालमा उपलब्ध छन् । 

नेपालका लागि टिसिएलको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ