arrow

फुटबलर सालाको दुर्घटनाग्रस्त विमान भेटियो 

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
sala.jpg

काठमाडौं । विमान दुर्घटनामा ज्यान गुमाएका अर्जेन्टाइन फुटबल स्टार इमिलियानो सालाको विमान भेटिएको छ । 

Emiliano Sala (pictured) has been missing since after his plane went down over the English Channel on January 21

दुई वटा डुंगाले निरन्तर खोजी जारी राखेपछि सालाको विमान भेटिएको हो । साला र उनका पाइलट डेभिड इब्बोट्सन नेन्टेसबाट कार्डिफका लागि गत जनवरी २१ तारिखमा उडेका थिए । 

The specialist FPV Morven ship, pictured in Guernsey, was being used in a privately funded search for the plane of missing footballer Emiliano Sala and pilot David Ibbotson

तर उनीहरु सवार विमान बेपत्ता भएको थियो । बेपत्ताको दुई हप्तापछि फेला पारिएको हो । 

The Air Accidents Investigation Branch (AAIB) Geo Ocean III moved in to assist the Morven when it discovered wreckage. Geo sent an ROV to visually identify the wreck on the seabed 

फ्रान्सको नेन्टेसबाट बेलायतको वेल्स आउनका लागि उडेका साला बेपत्ता भएका थिए । उनी इंगलिश प्रिमियर लिग खेल्नका लागि कार्डिफ सिटी आउँदै थिए । 

Emiliano Sala and pilot David Ibbotson (pictured) disappeared when their plane vanished as it passed near Alderney on 21 January

विमान भेटिएपछि घटना कसरी भएको थियो भन्नेबारेमा तथ्य पत्ता लाग्ने जनाइएको छ । 

Emiliano Sala's mother and sister arrived at Guernsey Airport following a flight out to the search area west of Alderney on January 28



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ