arrow

कांग्रेस महासचिव वेणुगोपालले चुनाव नलड्ने, किन ?

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
kc-venugopal.jpeg

काठमाडौं । कांग्रेस आईका महासचिव तथा केरल अलाप्पुझाका सांसद केसी वेणुगोपालले चुनाव नलड्ने भएका छन् । 

उनले आफूलाई विभिन्न संगठनात्मक जिम्मेदारी दिइएकाले यसपटकको चुनाव नलड्ने बताएका हुन् । 

उनले पत्रकारहरुसंग भनेका छन्, ‘पार्टीप्रति आफ्नो ड्युटी पूरा गर्नु नै मेरो जिम्मेदारी हो ।’

उनले आफू कर्नाटक इन्चार्ज पनि भएकाले भूमिका धेरै भएको बताए । दिल्लीमा बसेर अलाप्पुझाबाट चुनाव लड्नु आफ्ना मतदाताप्रति अन्याय हुने भन्दै उनले चुनाव नलड्ने बताए । भारतमा लोकसभा चुनाव ७ चरणमा हुने, २३ मे मा नतीजा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ