arrow

काठमाडौं, पोखरा, हेटौंडा र विराटनगरका ११ शोरुमबाट शिखर सुज भारी छुटमा

logo
प्रकाशित २०७५ चैत १० आइतबार
shikhar_shoe_mela.jpg

काठमाडौं। शिखर सुजले राजधानीलगायत देशका विभिन्न शहरमा रहेका शोरुमबाट समर सेल सुरु गरेको छ। समर सेलका अवसरमा शिखरका देशभरका शोरुमबाट भारी छुट पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौं, पोखरा, विराटनगर र हेटौंडाका ११ शोरुमबाट ६० प्रतिशितसम्म छुटमा जुत्ता किन्न पाइने जनाएको छ।

कुनकुन सोरुममा पाइन्छ छुट सुविधा ?

काठमाडौंको न्युरोडस्थित मनकामना सोरुम मोवाइलः९८०१०१५७०९० 

खिचापोखरी सोरुम मोवाइलः९८०१०१५७६७ 

पाटन सु हाउस, मंगलबजार मोवाइलः९८०१०१५७०८ 

बानेश्वरस्थित बानेश्वर सु हाउस मोवाइलः९८०१०१५७१४ 

बौद्द सोरुम मोवाइलः९८०१०१५७१० 

त्रिवेणी सु हाउस, साझा भवन भोटाहिटी मोवाइलः९८२११८१९९७

कोशेली सु हाउस भोटाहिटी मोवाइलः९८०१०१५७११

कीर्तिपुरस्थित कीर्तिपुर सोरुम मोवाइलः९८०४३७७२६०२

हेटौंडास्थित युनाइटेड सु हाउस मोवाइलः९८०७२६९६२२

विराटनगरस्थित शिखर सोरुम मोवाइलः९८२४३०२८४१

पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको शोरुम मोवाइलः९८०१०१५७०१

समर सेल मेलामा शिखरले बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध गराएको छ। त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए। 

समर सेलमा ग्राहकहरुको अत्यधिक चाप रहेको प्रसाईले बताए। ग्राहकहरुको मागलाई मध्यनजर गरि अन्य शहरहरुमा पनि समर सेल विस्तार गर्ने योजना प्रसाईले सुनाए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ