arrow

सिञ्चाईको लागि ९६ करोडको बजेट, वन्यजन्तुलाई व्यवसायिक पालन गरिने

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget-20181.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सिंचाई क्षेत्रको लागि कूल २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

साथै सरकारले समृद्ध मधेश सिंचाईका लागि ९६ करोड र सामूहिक खेतीको लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ । यसरी सिञचाई क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षलाई बृक्षारोपणको वर्ष मान्ने तथा वन्यजन्तुको व्यवसायिक पालनका लागि नमूना अभ्यासको थालनी गर्ने समेत सरकारको योजना छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ