arrow

नायब सुब्बाभन्दा तल्लो तहकालाई २० प्रतिशत र माथिकालाई १८ प्रतिशत तलब बढ्यो

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget-khatiwada2.jpg

काठमाडौं । राष्ट्र सेवक कर्मचारीको तलब बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट संंघीय संसदमा पेश गर्दै बजेट बढाएको हो । बढेको बजेट आगामी आर्थिक वर्षको सुरु अर्थात् साउन १ गतेदेखि लागू हुनेछ । 

जस अन्तर्गत् राजपत्र अनंकित राष्ट्र सेवक कर्मचारीहरुको तलब २० प्रतिशत र राजपत्राङ्कित कर्मचारीहरुको तलबको आधारदरबाट १८ प्रतिशतले बृद्धि भएको हो । 

अर्थमन्त्रीद्वारा बजेट पेश (लाईभ)

गौतमबुद्ध विमानस्थललाई तीन अर्ब

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पाँच अर्ब

लोक कल्याणकारी विज्ञापनमा १५ प्रतिशत बृद्धि 

सांसदसँग हारे अर्थमन्त्री, निर्वाचन क्षेत्रलाई ६ करोड



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ