- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यति एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको छ ।
नेपालगञ्जबाट काठमाडौं आएको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको हो ।
उक्त क्रममा एक यात्रु घाइते सामान्य भएका छन् । अन्य यात्रु सकुशल भएको विमानस्थलबाट यति एयरलाइन्सका एक कर्मचारीले जानकारी दिए ।
उनले घटना सामान्य भए पनि बढी नै हल्ला गरिएको समेत बताएका छन् ।