arrow

अहिलेसम्मकै लामो विम्बल्डनको फाइनलको अन्तिममा चिप्लिए फेडेरर, जिते जोकोभिचले

logo
प्रकाशित २०७६ असार ३० सोमबार
fedrer-djokovic.jpg

काठमाडौं । विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले जितेका छन् । 

Novak Djokovic shows his delight after winning Wimbledon for the fifth time with victory over Roger Federer over five sets

लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिकले लण्डनमा आइतबार राति भएको फाइनलमा विश्व नम्बर दुई स्वीस स्टार रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गरे । 

Djokovic holds the trophy aloft after coming through an epic 122-minute final set against Federer on Sunday afternoon

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले फेडेररलाई ७–६, १–६, ७–६ (७–४), ४–६ र १३–१२ (७–३) को सेटमा पराजित गरे ।

The Duchess of Cambridge hands over the runners-up trophy to Federer following nearly five hours of action at SW19

विम्बल्डन इतिहासकै सर्वाधिक लामो फाइनल बनेको उक्त भिडन्त जित्न जोकोभिकले ४ घण्टा ५७ मिनेटको समय लगाए । 

Federer keeps his eye on the ball and lines up a forehand return to Serbian Djokovic as he bids for another Wimbledon title

योसंगै जोकोभिकले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जित्न सफल भएका छन् । उनको यो पाँचौ विम्बल्डन उपाधि हो । 

Djokovic dives to return a shot during the first set against Federer at the All England Lawn Tennis and Croquet Club

जोकोभिक सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी हुन् । फेडेररले २० र स्पेनिश विश्व नम्बर ३ खेलाडी राफाइल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

Federer and Djokovic pass each other as they switch end during a tense and tight first set of Sunday's final at SW19

महिलातर्फको उपाधि रोमानियन खेलाडी सिमोना हालेपले जितेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ