उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्ता गर्न अस्विकार
एएफपी,
प्रकाशित २०७६ साउन ३२ शनिबार
304
Shares
सोल। उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ। परमाणु प्रक्षेपण गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले वार्ताका लागि गरेको प्रस्तावलाई उत्तर कोरियाले अस्विकृत गरेको छ।
यो प्रक्षेपण पछिल्लो समयमा गरिएको छैठौँ पटकको प्रक्षेपण हो। अहिले प्योङ्याङ रिसाएको पाइएको छ। दक्षिण कोरियाली सेनाले तोङओन क्षेत्रबाट हतियार परीक्षण गरिएको जनाएको छ।