arrow

टिच फर नेपाललाई सानिमा बैंकको सहयोग

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
sanima.jpg


काठमाडौं। सानिमा बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले टिच फर नेपाललाई दश लाख रूपैयाँ सहयोग गरेको छ। सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने उद्देश्यले टिच फर नेपाल करिब ६ वर्षदेखि कार्यरत  रहेको जनाएको छ। हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका छन्।

सानिमा बैंकले विगत ७ बर्षबाट निरन्तर रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।

बैंकले देशभर ७९ वटाशाखा,१ एक्सटेन्सन काउन्टर र ७५  एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ