arrow

टिसिएलले ल्यायो 'बडा अफर थाइल्याण्डको सफर'

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
tcl1.png

काठमाडौं। विश्वको दोस्रो सर्वाधिक विक्रि हुनेे टेलिभिजन ब्राण्ड टिसिएल ले यस चाडपर्व २०७६ लाई लक्षित गर्दै एक आकर्षक योजना  सार्वजनिक गरेको छ । 'बडा अफर थाइल्याण्डको सफर' नामक उक्त योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु एलइडि टेलिभिजन, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुट पाउनुका साथै भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्न सक्ने जनाएको छ ।

 यो योजना नेपाल अधिराज्यभर भाद्र १९, देखि सिमित अवधिको लागि मात्र लागुहुने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका टिसिएल आउट्लेटहरुमा उपलव्ध हुनेछ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि टिसिएलले  यो योजना बजारमा ल्याएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ