arrow

पशुपति पेन्ट्सले ल्यायो 'महापर्वको रङ्गोत्सव'

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
pashu.png

काठमाडौं। पशुपति पेन्ट्सले ‘महापर्वको रङ्गोत्सव’ योजना पुन सञ्चालनमा ल्याएको छ । अघिल्लो पटकजस्तै यो पटक पनि कम्पनीले चाडपर्वको अवसरमा उक्त योजना ल्याएको जनाएको छ ।  यस योजना अन्तर्गत उपभोक्ताहरुले ५० हजार बराबरको पेन्ट्स खरिद गर्दा लक्की ड्र कुपन मार्फत् सुन र चाँदीको उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

 यस योजनाको अन्तिममा लक्की ड्र मार्फत ४ जनाले तेश्रो पुरस्कारको रुपमा २ सय ग्राम चाँदी, ४ जनाले दोश्रो पुरस्कारको रुपमा ५ ग्राम सुन र  ४ जनाले पहिलो पुरस्कारको रुपमा १० ग्राम सुन जित्न सक्ने बताएको छ ।  बम्पर उपहारमा एक जनाले  २० ग्राम सुन जित्ने छन्। साथै  एक लाख बराबरको पेन्ट्स खरिद गर्दा उपभोक्ताले पक्का पुरस्कारको रुपमा एउटा भित्ते घडी प्राप्त गर्न सक्नेछन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ