arrow

युएस ओपन टेनिसको उपाधि नाडाललाई 

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
nadal3.jpg

काठमाडौं । युएस ओपन टेनिसको उपाधि स्पेनिश खेलाडी राफेल नाडालले जितेका छन् ।

Rafael Nadal has scooped the final major of the year after defeating Russian Daniil Medvedev in a five-set epic in New York

आइतबार राति भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा रसियन खेलाडी डेनियल मेदवेदेवलाई हराउँदै नाडालले १९ औं ग्राण्डस्लाम जितेका हुन् । 

The Spaniard collapsed to the ground in celebration after clinching a stunning victory just before the five-hour mark

दोस्रो वरियताका डालले खेल ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा जितेका थिए । 

Medvedev was subjected to Nadal in full flowing form as he went down two sets under immense pressure on Arthur Ashe

अब नाडाल सर्वाधिक विजेता स्वीस खेलाडी रोजर फेडेररभन्दा एक ग्राण्डस्लाम मात्र पछि छन् । फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिएका थिए । 

महिलातर्फको उपाधि सेरेना विलियम्सलाई हराउँदै १९ वर्षे क्यानेडियन खेलाडी बियान्का एन्ड्रिस्क्युले जितेकी हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ