arrow

एनआइसी एशियाको 'सुपर चमत्कारी विद्यार्थी बचत योजना' सार्वजनिक

logo
प्रकाशित २०७६ भदौ २५ बुधबार
nicasiabanklogo.png

काठमाडौं । एनआइसी एशिया बैंंकले सुपर चमत्कारी विद्यार्थी बचत खाता  सर्वजनिक गरेको छ।  यस खातामा बैंकले विद्यार्थीहरुको ज्ञान र वित्तीय क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना ल्याएको बैंकले जनाएको छ ।

यस बचत खातामा खातावाला विद्यार्थीहरुले शैक्षिक सञ्काय अनुसारको १५ लाखसम्मको कर्जा प्राप्त गर्न सक्ने  बैंकले जनाएको छ ।  योजनामा सहभागी हुनका लागि १८ वर्ष उमेर समूहमाथिका एनआइसी एशियाका खातावाला विद्यार्थीले पाउनेछन्। यस खातामा मासिक ६.५० प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ कर्जा पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ