arrow

मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
oli-modi-pashupati-dharmasala.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार मोदीले ६९ औं जन्मदिन मनाउँदै गर्दा ओलीले तीन भाषामा शुभकामना दिएका हुन् । 

प्रधानमन्त्री ओलीले अंग्रेजी, हिन्दी र गुजराती भाषामा जन्मदिनको शुभकामना व्यक्त गरेका हुन् । 

शुभकामना सन्देशमा राम्रो स्वास्थ्य, खुशीयाली जीवन र दीर्घायुको कामना गरिएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले उक्त अवसरमा नेपाल–भारतबीचको द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउँदै लैजाने विश्वास पनि व्यक्त गरेका छन् । 

मोदीको जन्मदिनमा विश्वकै कीर्तिमानी केक काटिँदै



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ