- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा शुक्रबार चीन तर्फ प्रस्थान गरेका छन् ।
आइटीएफ ग्रेड १ टुर्नामेन्ट अन्तर्गत "आइटीएफ सेन्जेन सिनियर सर्किट २०१९" प्रतियोगितामा भाग लिन थापा शुक्रबार त्यस तर्फ प्रस्थान गरेका हुन् ।
पुर्ब उपप्रधानमन्त्री समेत रहेका थापाका साथमा श्रीमती प्रलिता थापा पनि रहेकी छिन । अध्यक्ष थापा कार्तिक १४ गते स्वदेश फर्कने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।