arrow

सिजीका सामान किन्ने तीन जोडीले पाए थाइल्याण्ड घुम्ने अवसर

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
cg-digital-thailand.jpg

काठमाडौं। चाडपर्वलाई लक्षित गरी नेपालको सिजीले “सिजीसंग उत्साह उमंग थाइल्याण्ड जाउँ परिवार संग” नामक अफरका दोस्रो चरणका बिजेता सार्वजनिक गरेको छ। सिजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी बिजेता घोषणा गरेको हो। मंसिर ६ गते गरिएको लक्की–ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्द बहादुर शेन र रुपनदेहिका धनपति न्यौपानेका जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन्।

भाद्र २० गते देखि लागु गरिएको यो योजनामा सिजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको सिजीले बताएको छ। कम्पनीको अनुसार यो योजना सिमीत अवधिको लागि लागु गरिएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ