arrow

गलकोटमा हेलिकोप्टर चढ्नेको ओइरो

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
helicoptort.jpg

विशेष गरि गलकोट क्षेत्रबाट विदेशमा रोजगारीको सिलसिलामा रहेका आउन्तजन र छोरा छोरीले नेपालमा रहेका बाबा आमा र आफन्तजनलाई टिकट बुकिङ गरि हेलिकोप्टरबाट दृश्यावलोकनसँगै घुम्टेमा सिद्व भैरवको दर्शन गर्ने माहोल मिलाएका हुन । महोत्सवमा हेलिकोप्टर मार्फतको दृश्यावलोकनले हेलिकोप्टर चढनेहरुले प्रकृतिको मनोरम दृश्य हेर्दै आनन्द त लिएकै छन र बाहिर बसेका दर्शकले समेत आकाशतर्फ आँखा लगाउँदै मनोरञ्जन लिईरहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ