arrow

सिजीका सामान खरिदमा पोखरेलीलाई २० प्रतिशत सम्म छुट

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
cg-discount.jpg

काठमाडौं। सिजी इलेक्टोनिक्सलले पौष १२ गते देखि पौष १८ गतेसम्म पोखराका ग्राहकका लागि सिजीका सम्पूर्ण बाण्डमा बिशेष छुट प्रदान गर्ने बताएको छ। आफ्ना ग्राहक महानुभावहरुलाई सिजीको कुनै पनि घरायसी सामानको खरिदमा २० प्रतिशत सम्मको भारि छुट दिने योजना सार्वजनिक गरेको हो।

उक्त योजना पोखराको न्यूरोड स्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलर पसलमा मात्र लागू गरिएको बताएको छ। साथै यो योजना भरि उक्त पसलमा विभिन्न किसिमका रमाईला कार्यक्रम पनि हुने रहेको छ। उक्तकार्यक्रममा सहभागि भई अब तपाईले विभिन्न किसिममा आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ