arrow

सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
city-centre-nepal.jpg

काठमाडौं। कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ।

यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ।

यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ