arrow

मन्त्रिपरिषद् बैठक : ओलीको भारत र चीन भ्रमणका सम्झौता कार्यान्वयन गर्न समिति गठन

प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सूचना तथा प्रविधि परिषद्

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
Oli-cabinet.jpg.jpeg

काठमाडौं । सरकारले प्रधानमन्त्रीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन गर्न समिति गठन गरेको छ । दिउँसो सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्र सचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति गठन गरेको हो ।

यस्तै, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा राष्ट्रिय सूचना तथा प्रविधि परिषद् गठन गरेको छ । मृगौला पीडितहरुको समस्यालाई ध्यानमा राख्दै बैठकले मृगौला रोगिका लागि निशुल्क डाइलशिसको व्यवस्था गर्ने निर्णय गरेको छ । उता, सरकारले सुरक्षा नीति २०७३ समेत स्वीकृत गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ