नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा पुस २४ बाट
प्रकाशित २०७७ मंसिर २० शनिबार
475
Shares
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते काठमाडौंमा आयोजना गरिने भएको छ।
महासंघको मंसिर १८ गते काठमाडौंमा आयोजित १९ औ पुर्ण वैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो।
महासंघले सर्वसम्मित रुपमा सो निर्णय गरेको हो। यसअघि कोरोना महामारिका कराण महासंघको साधारणसभा सर्दै आएको थियो।