arrow

एसएलसीको परीक्षाफल सार्वजनिक

logo
प्रकाशित २०७३ असार २ बिहिबार
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको नतिजा सार्वजनिक गरेको छ । यसै वर्षदेखि लेटर ग्रेडिङ प्रणाली लागु गरेको परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल प्रकाशन केही ढिलोगरी सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले गएको चैतमा परीक्षा लिएको थियो । 
 
वेबसाइट www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, , नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMS बाट नजिता थाहा पाउन PSTN, CDMA, Postpaid, prepaid  मोबाइलको मेसेज बक्समा गएर slc ˂space˃  सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ