arrow

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगलले अंक बाँड्यो

logo
प्रकाशित २०७३ असार ५ आइतबार
Euro_Por_Aut.jpg.jpeg
काठमाडौं। रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगलले अष्ट्रिया बिरुद्ध तीन अंक हासिल गर्ने मौका गुमाएको छ। अष्ट्रियाका मार्टिन हिन्टरेगरले डि-एरिया भित्र रोनाल्डोलाई लडाएपछि पाएको पेनाल्टी पोष्ट बारमा लागेर फर्के पछि पोर्चुगलको अग्रता लिने संभावना सकिएको थियो। 
 
अष्ट्रिया बिरुद्ध पोर्चुगलले गोल गर्न सकने धेरै राम्रा मौका गुमाएको थियो। नानी र रोनाल्डोले लगातार आक्रमण गरिरहे पनि गोल भने गर्न सकेका थिएनन्। २ खेलमा २ अंककासाथ तेस्रो स्थानमा रहेको पोर्चुगललाई दोस्रो चरणमा पुग्न हंगेरीसँग जित्नु पर्ने हुनेछ। 
 
अष्ट्रियाको रक्षात्मक पंक्तिका खेलाडीहरुको तालमेल राम्रोसँग मिलिरहेको थिएन्। यस्तो स्थितीमा पनि पोर्चुगलले गोल गर्न नसक्नु टोली ब्यवस्थापनले खेलको रणनितीमा परिवर्तन गर्नु पर्ने स्पष्ट देखिन्छ। 
 
अधिकांश समय बल नियन्त्रणमा लिएको पोर्चुगलले १८ पटक आक्रमण गरेकोमा ६ पटक पोष्टमा गरेको थियो भने अष्ट्रियाले कुल ३ आक्रमणमा गरेको थियो जस्मा १ आक्रमणमात्र पोष्टमा रहेको थियो।खेल पुरै नियन्त्रणमा लिए पनि गोल गर्न नसक्दा अंक बाँड्नु परेको हो। 
 
समुह 'एफ'मा हंगेरी ४ अंकका साथ पहिलो स्थानमा रहेको छ भने आईसल्याण्ड र पोरचुगलको २ र अष्ट्रियाको १ अंक रहेको छ। सबै टोलीले २-२ खेल खेलिसकेका छन्।
 
 Ronaldo's frustrating Euro 2016 continued after the Real Madrid star saw a second-half penalty strike the post as Portugal were held
 
The 31-year-old gave himself the chance to clinch three points after he was fouled in the box by Martin Hinteregger after 78 minutes
 
The fan managed to get a selfie with the player after Ronaldo had pacified stewards but he was far from happy at the result for his side
 
Vieirinha climbs with Austria talisman David Alaba during an aerial battle as Portugal created the better chances of the opening 45 minutes
 
Almer gets down low to deny Ronaldo with a well-directed header as both sides struggled to find the goal to give them an opening win
 
Luis Figo was in the stands to watch the game with Ronaldo overtaking him as Portugal's most capped player of all time on Saturday
 
David Alaba's goal-bound cross was headed away from danger by Vieirinha with Martin Harnik making his presence felt at the far post
 
Ronaldo is consoled by Nani after missing his penalty and the star has no failed to score from 20 attempts on goal at the tournament



नयाँ