arrow

कपिलवस्तुको चन्द्रौटामा मेगा बैङ्कको नयाँ शाखा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
mega-chandrauta-branch.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैङ्कले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रवारबाट कारोबारको थालनी गरेको छ। यो मेगा बैङ्कको २०१औँ शाखा हो। मेगा बैङ्कले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ