- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौँडामा भएको ११ औं जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय जिल्ला कमिटी चयन गरिएको छ ।
एमाले मकवानपुरको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा बद्रीप्रसाद लम्साल र एकालाल श्रेष्ठले उम्मेदवारी दिएका थिए ।
एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ४७ जना सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् ।
जिल्लाको थाहा नगरपालिका,बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी,राक्सिराङ, र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला तथा महिला गरि तोकिएका सदस्यहरूले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्र अन्तर्गत ६ स्थानीय तह र हेटौँडा उपमहानगरलिका, जनजाति, मुस्लिम र अल्पसङ्ख्यक महिला,मजदुर तर्फ गरेर ४७ जना जिल्ला सदस्यका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
यी हुन् नेकपा एमाले मकवानपुरको जिल्ला सदस्यमा निर्विरोध निर्वाचित हुने सदस्यहरू
थाहा नगरपालिको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
युवराज गोले
सुरेन्द्रमान प्रधान
शिवराम थापा
हरि गोपाली
महिला तर्फ
कल्पना बलामी
सुनिता दोङ
बागमती गाउँपालिका को भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
कमल राई
जय बहादुर वाइबा
मङ्गल रखाल
मदन कुमार दुरुङच्याङ
महिला तर्फ
धनमाया स्याङतान
बकैया गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
कृष्ण प्रसाद चौलागाई
बेल प्रसाद दाहाल
राम बहादुर गोले
राम बहादुर मोक्तान
महिला तर्फ
निरमाया भोम्जन
सरला बोलखे
मकवानपुरगढी गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
विदुर हुमागाईँ
मेम्मर लो
हरि प्रसाद कडेल
महिला तर्फ
रमिला तामाङ
भीमफेदी गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
जहार सिंह लामा
द्रोणभ्रद पुडासैनी
प्रकाश पुडासैनी
सुरेन्द्र बहादुर थिके
महिला तर्फ
पञ्चमाया स्याङतान
राक्सिराङ गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
बाबुराम स्याङतान
मान बहादुर वाइबा
सञ्चय कोइराला
सिङलाल चेपाङ
महिला तर्फ
सुन्तली माया प्रजा
इन्द्रसरोबर गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
ऋषि पुडासैनी
बुद्धिराम डिम्डुङ
महिला तर्फ
रेशम कुमारी घिसिङ
हेटौँडा उपमहानगरपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
दुर्गा नेपाल
विना वाइबा थिङ
रेखा खतिवडा
सरस्वती दाहाल
मनहरी गाउँपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
विमला कार्की
कैलाश गाउँपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
सुकुमाया थिङ
जनजाति,मुस्लिम र अल्पसङ्ख्यकको महिला तर्फबाट
जानकी चौधरी
प्रतिमा श्रेष्ठ
मजदुर तर्फबाट
अर्जुन ढुङ्गेल
धर्म बस्नेत
विक्रम लामा
लालकृष्ण प्याकुरेल
महिला तर्फ
गीता कार्की पूर्ण