arrow

एमाले स्याङ्जामा सूर्यप्रसाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Surya Gaire.jpg

स्याङ्जा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे ‘पारस’ निर्वाचित भएका छन् । पार्टीको आठौँ अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनमा गैह्रे ४४० मतसहित विजयी बनेका हुन् ।

उनका प्रतिस्पर्धी नारायण मरासिनीले २५७ मत मात्रै प्राप्त गरे । उपाध्यक्ष पदमा यसअघि नै कृष्ण खाँण निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी सचिवमा राजेन्द्र डुम्रे ३९४ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी भूपराज अधिकारीले २८० मत प्राप्त गरे ।

उपसचिवमा विश्व पौडेल ३९५ र तारा शर्मा ३७३ मतसहित विजयी बने ।

उपसचिवका अन्य उमेदवार जीवन पौडेलले १५८ र सन्तोष केसीले ३४६ र जीवन पौडेलले १५८ मत प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ