arrow

नागेशलाई भोट माग्दै डिला संग्रौला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
DSC_0445.JPG

विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उमेदवार नागेश कोइरालालाई भोट मागेकी छिन् ।

बिहीबार बिहान विराटनगर १२ मा आयोजित घर–दैलो कार्यक्रममा संग्रौलाले उम्मेदवार कोइरालाको भोट मागेकी हुन् । कांग्रेस विराटनगर १२ ले आयोजना गरेको र्यालीले स्थानीय पञ्चमुखीचोक हुँदै बखरीसम्म पुगेर घरदैलो कार्यक्रम गरेको थियो । 

सो कार्यक्रममा केन्द्रीय सदस्य डा. डिला संग्रौलाले खुलेरै भोट मागेकी छिन् ।
 
त्यसैगरी विराटनगर ६ मा समेत पुगेर कोइरालाले मत मागेका छन् । स्थानीय कृष्णप्रसाद कोइरालाको घरमा सहभागी भएका सर्वसाधारणसँग भेटेर उनले भोट मागेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ