कमरेड प्रदीप गिरी हाम्रो यात्रा भरी तपाईँलाई सम्झिरहने छौँ : घनश्याम भुषाल
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
976
Shares
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुषालले कांग्रेसका नेता प्रदीप गिरीलाई सम्झिरहने बताएका छन् ।
प्रदीप गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै भुषालले लेखेका छन् ,'हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरी, हाम्रो यात्रा भरी तपाईँलाई सम्झिरहने छौँ !'
गिरीको शनिबार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको थियो ।