arrow

झलनाथ खनालले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
jhalnath-khanel.jpg

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मतदान गरेका छन् ।

 प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार रहेका खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

मतदान पछि खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् । सञ्चारकर्मीसँग भने, “ मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ