-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाठौं । नेकपा एमाले र सत्ता गठबन्धन बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको झापा क्षेत्र नं. २ मा मतगणना शुरु भएको छ ।
झापा २ मा आज बिहान ५ बजेबाट मतगणना शुरु भएको हो ।
यस क्षेत्रमा एमालेबाट देवराज घिमिरे र सत्ता गठबन्धनका तर्फबाट माओवादीका हरि राना प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रमा ८७ हजार ७ सय २३ मत खसेको छ ।