-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मकवानपुर । मकवानपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बर्तौलाले छ हजार ३४९ मत प्राप्त गरी अग्रता लिएका छन् ।
दोस्रो स्थानमा पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ६ हजार ८ मत प्राप्त गरेका छन् ।
भने राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले २२३८ मत प्राप्त गरेका छन् ।