arrow

म्यानयु र रोनाल्डोबीचको सम्झौता रद्द 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
ronaldo-manchester-united.jpg

काठमाडौं । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच सम्झौता रद्द भएको छ । पोर्चुगिच खेलाडी रोनाल्डो र इङ्गलिश प्रिमियर लिग क्लब युनाइटेडले सहमतिमा सम्झौता रद्ध गरिएको बताएका छन् । 

मंगलबार राति युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता सकिएको जनाएको हो । युभेन्ट्सबाट गत सिजन युनाइटेड आएपछि रोनाल्डो र प्रशिक्षक टेन हागबीच सम्बन्ध राम्रो हुन सकेको छैन । 

हाल रोनाल्डो कतार विश्वकपको लागि दोहामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ