-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डोटी । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी भएका छन् ।
उनले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार चार मत प्राप्त गरेका छन् ।