-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सप्तरी ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले जितेका छन्।
जसपाका बालकिशोर यादवलाई हराउँदै चौधरी विजयी भएका हुन् ।
चौधरी २३ हजार ९१ मत ल्याए भने यादवले १७ हजार ९७७ मत प्राप्त गरेका छन्।
साथै जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार ९२५ मत ल्याएका छन् ।