arrow

डेब्युमै चर्च ब्वाइजको कमाल, पुलिस पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
church-boys-police.jpg

काठमाडौं । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी शुरुआत गरेको छ । च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ ले हराएको हो ।

चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे । पुलिसका रवि पासवानले एक गोल गरे । 

शुरुआती अग्रता लिएर पनि पुलिस पराजित भएको हो ।  

चर्च बी डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ