arrow

असोजको झरीले सकस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
rain-kathmandu-2080-06-17 (12).jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा लगातार परेको झरीका कारण दैनिकी कष्टकर बनेको छ । साउने झरी जसरी नै असोजको मध्य पार गर्दासमेत वर्षा हुँदा भने समस्या पैदा भएको हो । 

देशैभर परेको वर्षाले फेरि पनि थुप्रै सडकखण्ड अवरुद्ध पारेको छ । हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको हो । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको जनाएको छ ।     

rain-kathmandu-2080-06-17 (1).jpg
rain-kathmandu-2080-06-17 (2).jpg
rain-kathmandu-2080-06-17 (3).jpg
rain-kathmandu-2080-06-17 (4).jpg
rain-kathmandu-2080-06-17 (5).jpg
rain-kathmandu-2080-06-17 (6).jpg
rain-kathmandu-2080-06-17 (7).jpg
rain-kathmandu-2080-06-17 (8).jpg
rain-kathmandu-2080-06-17 (9).jpg
rain-kathmandu-2080-06-17 (10).jpg
rain-kathmandu-2080-06-17 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ