arrow

इजरेलमाथि प्यालेस्टेनी आक्रमणको नेपालले गर्‍यो भर्त्सना, नौ नेपाली घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
israel-attack-2023-10-07.jpeg

काठमाडौँ । प्यालेस्टाइनको कट्टरपन्थी संगठन हमासले इजरेलमाथि गरेको आक्रमणको नेपालले भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमासले गरेको आक्रमणप्रति  भर्त्सना गरेको हो । 

योसँगै नेपाल सरकारले इजरेल सरकारसँग ऐक्यबद्धतासमेत व्यक्त गरेको छ । उक्त आक्रमणमा परी दुवैतर्फ कम्तीमा तीन सयको ज्यान गएको  विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

सयौँ घाइते भएका छन् । जसमा नौ नेपाली पनि घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाएको छ । १४ नेपालीले काम गरिरहेको फार्ममा भएको आक्रमणमा उनीहरु परेको पनि नेपाली दूतावासले जनाएको छ । 

नेपाल सरकारले आक्रमणमा मृत्यु भएकाका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

यस्तो छ सरकारको विज्ञप्ति

Press Statement

 The Government of Nepal strongly condemns the terrorist attack in Israel today that caused loss of precious human lives and injured many more. At this critical hour, we convey our solidarity with the Government of Israel.

The Government of Nepal extends heartfelt condolences and deepest sympathies to the people and Government of Israel as well as the victims of this cruel attack and their families. We wish for speedy recovery of the injured.

We have been informed that a farm, where 14 Nepalis were working, was also under attack. Nine of the Nepalis have been reportedly injured while two of them are in serious condition.

Further updates will be made in due course.

The Embassy of Nepal in Israel is in close communication with the Nepalis living in the areas under attack. The Embassy is also in contact and coordination with the Israeli authorities for the safety, security and rescue of the Nepalis as well as medical treatment of the injured.

Given the situation, Nepali nationals in Israel are requested to remain cautious and follow the safety measures advised by the authorities.

The contact details of the Embassy of Nepal in Israel are as follows:

Tel: +972(0)35168085
Ambassador Ms. Kanta Rizal +972545864423
First Secretary Mr. Arjun Ghimire +972528289300
Email: nepal.embassy@012.net.il

 

Ministry of Foreign Affairs
Singh Durbar, Kathmandu

7 October 2023 



नयाँ