धनगढीका व्यवसायीले पाँच तले घरको छतबाट हाम फालेर गरे आत्महत्या
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
1k
Shares
तस्बिर – फाइल ।
कैलाली । कैलालीको धनगढीमा घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । धनगढीस्थित पाँच तले घरको छतबाट हाम फालेका व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आएका अग्रवाल बुधबार बिहान साढे ११ बजेतिर घरको छतबाट हाम फालेका थिए ।
उनको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।