arrow

राष्ट्रिय सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
upper-house2.jpg

काठमाडौँ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । 

बैठक आज दिउँसो १ बजे शुरु हुनेछ । 

आजको बैठकमा समसामयिक विषयमा सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ