arrow

राष्ट्रिय सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
narayan-dahal-upper-house.jpg

काठमाडौँ ।  राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१” सभा समक्ष पेस गर्नेछन् । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ