arrow

मुलुकभर वर्षा

विराटनगरमा सबैभन्दा बढी वर्षा, काठमाडौँ सातौँमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
kuleshwor-duban-81-6-11a.jpg
तस्बिर – कुलेश्वर डुबानमा ।

काठमाडौँ । मुलुकभर वर्षा भएको छ । देशभर मनसुनी वायुको प्रभाव रहँदा त्यसमा भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको हो । 

जसका कारण देशका सयौँ सडक खण्ड वर्षापछिको पहिरो र डुबानका कारण अवरुद्ध भएका छन् । 

पछिल्लो २४ घण्टामा (शुक्रबार साँझ ५ः४५ बजेसम्म) सबैभन्दा बढी विराटनगरमा १७० मिलिमिटर वर्षा भएको छ भने सबैभन्दा कम डडेलधुरामा १.८ मिलिमिटर वर्षा भएको छ । 

भैरहवामा १४०.७, सिमरामा १२२.१, पोखरमा १०६.६ मिलिमिटर वर्षा भएको छ भने धनगढीमा १०१.६, जनकपुरमा ९८.७, काठमाडौँमा ९७ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौँमा परेको यो वर्षाले वरिपरिका नदी नालाहरुले खतराको सतह पार गरेका छन् । सो क्रममा विभिन्न स्थान डुबानमा परेका छन् । 

कुलेश्वर क्षेत्र पनि डुबानमा परेको छ । तस्बिरमा कुलेश्वर क्षेत्र–
 

kuleshwor-duban-81-6-11 (1).jpg
kuleshwor-duban-81-6-11 (2).jpg
kuleshwor-duban-81-6-11 (3).jpg
kuleshwor-duban-81-6-11 (4).jpg
kuleshwor-duban-81-6-11 (5).jpg
kuleshwor-duban-81-6-11 (6).jpg
kuleshwor-duban-81-6-11 (7).jpg
kuleshwor-duban-81-6-11 (8).jpg
kuleshwor-duban-81-6-11 (9).jpg
kuleshwor-duban-81-6-11 (10).jpg
kuleshwor-duban-81-6-11 (11).jpg
kuleshwor-duban-81-6-11 (12).jpg
kuleshwor-duban-81-6-11 (13).jpg
kuleshwor-duban-81-6-11 (14).jpg
kuleshwor-duban-81-6-11 (15).jpg
kuleshwor-duban-81-6-11 (16).jpg
kuleshwor-duban-81-6-11 (17).jpg
kuleshwor-duban-81-6-11 (18).jpg
kuleshwor-duban-81-6-11 (19).jpg
kuleshwor-duban-81-6-11 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ