arrow

सामाजिक न्याय [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
social-justice-photo-featur.jpg

काठमाडौँ । चलचित्र विकास बोर्डमा गत सोमबारदेखि जारी १२ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फोटोपत्रकार मनिष अर्यालको एकल फोटो प्रदर्शनी भइरहेको छ । 

सन् २०१० देखि लगातार रुपमा चल्दै आएको महोत्सवको यो १२ औं संस्करण हो । उक्त महोत्सवमा फोटोपत्रकार आर्यालको सामाजिक न्यायसँग सम्बन्धित १८ वटा फोटो प्रदर्शनीमा राखिएको हो ।

‘सामाजिक न्याय’ नारासहित गत सोमबारदेखि चलचित्र विकास बोर्डमा चलिरहेको महोत्सव शनिबारसम्म चल्नेछ ।

विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेशन र फिक्सन गरी २३ देशका ४७ वटा चलचित्र पनि महोत्सवमा प्रदर्शन भइरहेको छ । रासस

social-justice-photo-feature (5).jpeg
social-justice-photo-feature (6).jpeg
social-justice-photo-feature (7).jpeg
social-justice-photo-feature (8).jpeg
social-justice-photo-feature (9).jpeg
social-justice-photo-feature (1).jpeg
social-justice-photo-feature (2).jpeg
social-justice-photo-feature (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ