arrow

न्यूरोडको शुक्रपथमा एक रङ्ग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
window-white-colour.jpg

काठमाडौँ । फुटपाथ विस्तारको क्रममा पटक पटक विवाद भएको काठमाडौँ महानगरपालिकाको २४ नं वडाको न्यूरोड शुक्रपथ क्षेत्रको सबै घरहरूमा एउटै रङ लगाउने काम भइरहेको छ । 

काठमाडौँ महानगरपालिकाको पहलमा स्थानीय तथा सो क्षेत्रमा व्यापार गर्नेहरूको सहयोगमा रङरोगन गर्ने काम भइरहेको हो । 

एउटै रङ लगाउँदा घरहरुमा एकरूपता पनि देखिएको छ । 

फुटपथ विस्तारको काम, विद्युतीय तार भूमिगत गर्ने काम यस भन्दा अगाडि नै भइरहेको छ । 

newroad-houses-81-10-14 (1).jpg
newroad-houses-81-10-14 (2).jpg
newroad-houses-81-10-14 (3).jpg
newroad-houses-81-10-14 (4).jpg
newroad-houses-81-10-14 (5).jpg
newroad-houses-81-10-14 (6).jpg
newroad-houses-81-10-14 (7).jpg
newroad-houses-81-10-14 (8).jpg
newroad-houses-81-10-14 (9).jpg
newroad-houses-81-10-14 (10).jpg
newroad-houses-81-10-14 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ